Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-02-25

Lumbini, Rupandehi, Mayadevi, Ward 6

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोनाहा-३ का १९ वर्षीय अनिल लोनियालाई फागुन १५ गते गोनाहाबाटै गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले विगत ११ महिनादेखि डर धम्की देखाउँदै पटकपटक बलात्कार गर्दे आएको र पछिल्लो पटक फागुन १४ गते बलात्कार गरेको पीडितको आरोप छ । पीडित युवतीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा फागुन १५ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण फागुन १५ गते नै भीम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments