Incident Reports

Man arrested in accusation of killing wife

2017-02-28

Lumbini, Gulmi, Isma, Ward 5

Police said that 45 years old Kamala Aryal of Ismarjasthal VDC-1 was murdered by her husband Yam Bahadur Aryal,59 by attacking her with Khukuri on February 28. DSP Mahendra Nepal of DPO Gulmi said that the accused had attacked his wife with Khukuri, early in the morning. She sustained a deep injuries over her head and neck. The accused has been arrested by the police and taken into custody and the body was taken to district hospital of Gulmi for postmortem. इस्मारजस्थल गाविस-१ की ४५ वर्षीया कमला अर्याललाई खुकुरी प्रहार गरी ५९ वर्षीय पति यमबहादुर अर्यालले फागुन १७ गते हत्या गरेको प्रहरीले जनाएको छ । बिहान साढे सात बजे आरोपितले पत्नीलाई एक्कासी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी महेन्द्र नेपालले बताए । कमलाको टाउको तथा घाँटीमा चोट लागेको छ । खुकुरी प्रहार गरेपछि ढुङ्गाले समेत टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । छुट्याउन खोज्दा छिमेककी १४ वर्षीया बालिका माया कुँवर पनि घाइते भएकी छन् । कुँवरको बायाँ हातमा चोट लागेकाले स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी घर फर्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले आरोपितलाई गिरफ्तार गरी हिरासतमा राखेको जनाएको छ । मृतकको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , National/Online Media , Police website , Local Newspaper - Palpa

0 Comments