Incident Reports

प्रतिवेदन जलाइयो

2017-02-05

Lumbini, Banke, Nepalgunj

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपालगन्जमा स्थानीय निकाय पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदन जलाएको छन्। मोर्चाका नेता तथा कार्यकर्ताहरुले बजार परिक्रमा गर्दै त्रिभुवन चोक पुगेर प्रतिवेदन मधेस विरोधी रहेको भन्दै जलाएका हुन् । उक्त कार्यक्रममा बोल्दै मोर्चाका नेताहरुले जनसंख्याको आधारमा स्थानीय निकाय गठन गर्नु पर्ने माग गरे । कार्यक्रममा सधभावना पार्टीका उपाध्यक्ष केन्द्रीय सदस्य रामकुमार दीक्षित, संघिय समाजवादी फोरम नेपालका नेता कौशल कुमार मिश्र, ममता बानिया, तमलोपाका केन्द्रीय सहमहामन्त्री पशुपति दायल मिश्र, तमलोपाका नेता जगदीश शुक्ला, राजकिशोर मिश्र लगायत सहभागी थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Trend Analysis