Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-03-01

Bagmati, Chitawan, Bharatpur

६ वर्षीया बालिकालाई फागुन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नवलपरासी गैँडाकोट-२ का २३ वर्षीय नरेन्द्र खनाललाई सोही दिन गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित खनालले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा फागुन १८ गते नै उजुरी दिएकी थिइन् । आरोपित खनालविरुद्ध उजुरी परेकाले अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक श्रेष्ठले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १८ गते नै भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments