Incident Reports

हेल्थ असिष्टेण्ट द्धारा जिल्ला अस्पताल गौरमा धर्ना

2017-01-08

Madhes, Rautahat, Gaur

वको मर्यादा भन्दा माथी हुने २०७१ पुष २४ मा तत्कालिन मन्त्री परिषदले निर्णय गरेको थियो । निर्णयअनुसार कार्यान्वयनका लागि मन्त्रालय, बिभाग र क्षेत्रबाट लिखित पत्र पठाएर पटक पटक ताकेता गरेको थियो । तर दुईवर्ष बित्न लाग्दा समेत कार्यान्वयन नहुँदा बाध्य भइ आन्दोलनमा उत्रिनु परेको अध्यक्ष यादवले बताए । जनस्वास्थ्य प्रमुख झा विभिन्न राजनितिक दवाव र प्रभावमा परेर निर्णय कार्यान्वयन नगर्दा जिल्लाभरीमा झण्डै ५० जना हेल्थ असिष्टेण्ट पिडित भइरहेको संघको गुनासो रहेको छ । शान्तिपूर्ण आन्दोलनको वास्ता नभएमा जनस्वास्थ्यमा तालाबन्दी गरिने संघले चेतावनी समेत दिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 35
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Sarlahi

0 Comments