Incident Reports

नामांकन र सिमाङ्कनको विरोधमा नवलपुरमा प्रदर्शन

2017-03-09

Madhes, Sarlahi, Haripur

नेत्रगंजका स्थानीयबासिन्दाले नेत्रगंजलाई हरिपुर नगरपालिकामा मिलाउन नहुने भन्दै नवलपुरमा प्रदर्शन गरेका छन् । उनीहरुले गाविसको कार्यालयमा तालाबन्दी समेत गरका थिए । सांसदहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न यस्तो निर्णय गरेको बिरोधमा हामीलाई प्रदर्शन गर्नु परेको हो, नवलपुरका राम बहादुर खड्काले बताउनु भयो । यस विषयमा आवश्यक छलफल गरिने बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Sarlahi

0 Comments

Related Trend Analysis