Incident Reports

हातहतियार सहित पक्राउ

2017-03-03

Madhes, Siraha, Mirchaiya, Ward 1

मिर्चैया नगरपालिका–५ झण्डा टोलस्थित जानकी गुप्ताको पुरानो खाली घरको छतमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा मिर्चैया नगरपालिका–८ बस्ने १७ वर्षीय बबित राय समेत ४ जनालाई कटुवा पेस्तोल १ थान, त्यसको गोली १ राउण्ड र सिक्सर रिभल्बर १ थानसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । संखुवासभा : मादी नगरपालिका–८ बस्ने टंक भुजेललाई उनकै घरमा राखेको १ थान भरुवा बन्दुकसहित शनिबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

0 Comments