Incident Reports

Newspaper: A boy crushed by a roller, demonstration with the dead body

2017-01-08

Madhes, Dhanusha, Nagarain

A 5-years-old boy died when crushed by a roller BA. 2 KA 2771 on 7 January while compacting the raod. The dead was Prince Kumar Yadhav, son of Madan Yadav, resident of Nagareen VDC of Dhanusha. In protest, the locals blocked the road on Sunday morning with the dead body demanding appropriate compensation to the family of deceased and action against the culprit. Roshan Construction had taken the contract for the construction of Jatahi Talsiyahi road. Meanwhile, District Police Office Dhanusha said that they have arrested the driver and undergoing investigation. धनुषाको नगराईनमा माटो मिलाउने क्रममा शनिबार साँझ बा २ क २७७१ रोलरले किचेर एक बालकको मृत्यु भएको छ । सडक निर्माणको क्रममा माटो मिलाउँदै गर्दा किचिएर बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाको नगराईन गाविस बस्ने मदन यादवका ५ वर्षका छोरा प्रिंसकुमार यादव रहेका छन् । घटनाको बिरोधमा आइतबार बिहान स्थानीयले सडक अवरुद्ध गर्दै बालकको शवसहित प्रदर्शन गरेका छन् । उनीहरुले मृतकको परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने र दोषीलाई कारवाहीको माग समेत गरेका छन् । जटही तलसीयाही सडक निमार्णका लागि रोशन कन्टक्सनले ठेक्का लिएको छ । यता रोलरका चालक नियन्त्रणमा रहेको तथा घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha

0 Comments