Incident Reports

महिलाको हत्या

2017-03-06

Madhes, Mahottari, Pipra, Ward 3

सर्लाही (कास)– जिल्लाको सहोडवा १ मा सोमबार एक महिलाको निर्मम हत्या भएको छ । हत्यापछि घाँटीमा साडीले बेरेर रूखमा बाँधेर छाडेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । ती महिलाको पहिचान हुन सकेको छैन । प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले करिब ३५ वर्षकी महिलाको सनाखत हुन नसकेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments