Incident Reports

No translation available.

2017-03-01

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा तालाबन्दी भएपछी सेवा प्रवाहमा ठप्प भएको छ। अस्पतालका प्रमुख नभएको समयमा आफ्नो मनोमानी ढंगबाट कर्मचारीको विज्ञापन गरिएको भन्दै अखिल क्रान्तिकारी जुम्लाले अस्पतालमा तालाबन्दी गरेको हो। अस्पताल प्रशासनमा तालाबन्दी हुदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका निमित्त प्रमुख डाक्टर सूर्य लिम्बुले बताए। अस्पतालमा चाहिने आवश्यक सामाग्रीको लागि प्रशासनसंग समन्वय गर्नुपर्ने भएकोले बिरामीहरुलाई सेवा दिन समस्या भएको उनले बताएका छन्। अस्पताल प्रमुखको अनुपस्थितिमा अरुले कर्मचारीले कर्मचारीको बिज्ञापन गर्न नपाइने भन्दाभन्दै पनि विज्ञापन गरिएकोले त्यसको बिरोधको लागि अनिश्चितकालिन तालाबन्दी गरिएको अखिल क्रान्तिकारी जुम्लाका अध्यक्ष रमेशबहादुर शाहीले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
Local Newspaper - Surkhet , Local Newspaper - Jumla

0 Comments