Incident Reports

जनकपुरमा गृहमन्त्री निधिको पुतला दहन

2017-03-07

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको जनकपुरमा पुतला दहन गरिएको छ । मधेशी जनअधिकार फोरम लोकतात्रिकका केन्द्रिय सदस्य उमाशंकर अरगरियाको नेतृत्वमा जनकपुरको जनकचोकमा निधिको पुतला दहन गरिएको हो । सप्तरीको राजविराजमा प्रहरीको गोलीबाट तीनजना भन्दा बढी व्यक्तिको हत्या भएपछि एमाले अध्यक्ष केपी ओलीलाई कारवाही र निधिको राजीनमा माग गर्दै पुतला दहन गरिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments