Incident Reports

Terai: Sit-in staged at NHRC Regional Office Janakpur

2017-03-08

Madhes, Dhanusha, Janakpur

Locals youths have staged sit-in before NHRC Regional Office in Janakpur demanding investigation in to the death of 3 people killed in police firing during CPN UML's campaign in Maleth on Monday. The protesters have also chanted slogans against the Government and NHRC, and have demanded action against Saptari District SP Diwash Lohani. They have accused the NHRC of being mere spectator to serious human rights violation in Saptari and acting like a wing of CPN UML. स्थानीय युवाहरुले जनकपुरस्थित राष्टिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय घेराउ गरेका छन् । सप्तरीको राजविराजमा भएको झडपमा तीन जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न माग गर्दै उनीहरले मानवअधिकार कार्यालय घेराउ गरेका हुन् । उनीहरुले सप्तरीका एसपी दिवस लोहनीलाई कारवाही गरिनुपर्ने मागसमेत गरेका छन् । साथै सरकार र मानव अधिकार आयोग विरुद्ध नारावाजी गरेका छन् । युवा सुशिल कर्णले आयोगले आफ् नो निष्पक्षता गुमाएको र एमालेको भातृ संस्था झैँ कार्य गरेको कारणले घेराउ गरिएको दावी गर्नुभयो । सप्तरीमा मानव अधिकारको उल्लंघन हुँदा समेत आयोग चुप बस्नु गलत भएको बताउनुभयो । उनीहरुले आयेगको विरुद्धमा समेत नाराबाजी गरेका छन् । आयोगका प्रवक्ताले विज्ञिप्ती जारी गरेर मोर्चालाई कार्यक्रममा अवरोध नपुर्याउन भनेपनि एमालेलाई उत्तेजक नबन्न नभनेको कारणले गर्दा युवाहरु आयोग प्रति आक्रोसित बनेका छन् । उनीहरुले आयोगालाई निष्पक्ष भएर काम गर्न समेत आग्रह गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments