Incident Reports

मधेसी मोर्चाद्वारा विरोध प्रदर्शन

2017-02-05

Madhes, Parsa, Birgunj

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आयोजनामा आज वीरगंजमा विरोध प्रदर्शन भएको छ । घण्टाघरबाट निस्केको जुलुस नगर परिक्रमा गरी घण्टाघरमा पुगी सम्पन्न भयो । जनसङ्ख्याको आधारमा समान सहभागिता, समावेशिता, स्वायत्त मधेस, न्यायपालिका तथा अन्य निकायमा समान सहभागिताको माग गर्दै मधेसी मोर्चाले आज वीरगंजमा प्रदर्शन गरेको हो । मोर्चाको केन्द्रीय निर्णय अनुसार देशका विभिन्न जिल्लामा प्रदर्शन भएको र सोही क्रममा आज पर्सामा पनि विरोध प्रदर्शन गरिएको सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis