Incident Reports

हातहतियार बरामद

2017-03-16

Bagmati, Makawanpur, Hetauda

गढी गाबिस–६ मक्रानचुली हाल मकवानपुरगढी गाउँपालिका–३ स्थित जंगलमा बोरामा राखेको अवस्थामा थ्रीनटथ्री राईफल १ थान र त्यसको गोली ४८ राउण्ड बिहिबार गस्ती प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
National/Online Media , Police website , Local Newspaper - Makwanpur

0 Comments