Incident Reports

आमरण अनसनको समर्थनमा मोटर साइकल जुलुस प्रदर्शन

2017-02-07

Madhes, Dhanusha, Janakpur

सात बुँदाको माग गर्दै आमरण अनसनमा बसेका दुई जनाको अभियानको समर्थन गर्दै मंगलबार जनकपुरमा मोटरसाइकल र्याली प्रदर्शन गरिएको थिए । उनीहरुको मागको शीघ्र संबोधनको लागि पनि माग गरेका थिए । जनकपुरको विकाससँग प्रत्यक्ष सरोकार भएको सात बुँदाको माग गर्दै बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष तथा नयाँ शक्ति नेपालका नेता रामकुमार शर्मा र सोही पार्टीका प्रस्तावित प्रदेश नम्बर २ का सह ईन्चार्ज कलामुद्दीन राईन माघ २० गते विहीबारदेखि आमरण अनसनमा बसेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments