Incident Reports

पत्रकार महासंघ पाँचथरमा ताला

2017-03-24

पत्रकार महासंघ शाखा पाँचथरको कार्यालयमा तालाबन्दी गरिएको छ । वर्तमान नेतृत्वले विधान बिपरित कार्यसम्पादन गरेको भन्दै विभिन्न संगठनहरुले ५ सुत्रीय मागसहित अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । शुक्रबार बिहान प्रेस सेन्टर जिल्ला सचिव जंग तामांगले महासंघको कार्यालयमा ताला लगाए ।तालाबन्दी गर्नेमा प्रेस चौतारी,प्रेस सेन्टर, मिडिया नेपाल, संघिय प्रेस फोरम, संघिय लिम्बुवान पत्रकार मंच, लिम्बूवान पत्रकार संघ, संचारिका समूह, फोनिज,राई पत्रकार संघ, तामांग पत्रकार संघ र महासंघ पूर्व अद्द्यक्ष लेखनाथ खतिवडा लगायत रहेका छन् । तालाबन्दीपछी जारी गरिएको संयुक्त विज्ञप्तिमा पाँचथर शाखामा एक पक्षीय ढंगबाट सदस्यता सिफारिस गरिएको भन्दै केन्द्रले सदस्यता छानबिन गर्नुपर्ने माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Local Newspaper - Jhapa

0 Comments