Incident Reports

उपप्रधान तथा गृहमन्त्रीको पुतला दहन

2017-02-16

Madhes, Dhanusha, Janakpur

आधुनिक जनकपुरको निर्माणसहित विभिन्न सात बुँदे माग प्रति कुनै किसिमको सुनुवाई नभएको भन्दै स्थानीय युवाहरुले उपप्रधान तथा गृहमन्त्री विमलेन्द निधिको पुत्ला दहन गरेका छन् । अनसनमा बसेकाहरुको मागप्रति सरकारले वेवास्ता देखाएको भन्दै स्थानीय युवाहरुको अग्रसरतामा जनकपुरमा विरोध जुलुस प्रदर्शन गरिएको थियो । जनक चौकबाट निकालिएको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चौकमा सम्पन्न भएको थियो । जनकचौकमा जुलुस पुगेपछि युवाहरुले नीधिको पुत्ला बनाएर दहन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments