Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-03-17

Lumbini, Rupandehi, Siddharthanagar

फर्साटिकर-२ का २७ वर्षीय लेखनाथ खनाललाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी पछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सई डेलम्बर घिमिरेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ५ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments