Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-03-18

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नपा-१३ का १८ वर्षीय दिनेश नेपालीलाई चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ६ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी नैनसिंह कार्कीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ६ गते महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments