Locals from Padariya VDC in Sarlahi have staged protest rally in Malangawa protesting against the merge of Padariya VDC to Kabilashi municipality. They have demanded to keep Padariya VDC in Chakkarghatta municipality instead of Kabilashi. The rally was attended by different political parties of the district like Naya Shakti Nepal, Nepali Congress, CPN-UML, Terai Madhesh Loktantrik Party, Sadbhawana Party, Forum Loktantrik, Maoist (Centre) as well as civil society organizations.
सर्लाही स्थित गाविस पडरियालाई कविलासी गाउँपालिकामा समावेश गरेको भन्दै पडरियावासीहरुले सदरमुकाम मलंगवामा विरोध र्याली निकालेका हुन् । गाविस पडरियालाई चक्रघट्टा गाउँपालिकामा समावेश गर्नुपर्ने माग राख्दै विभिन्न नाराका साथ पडरियावासीले विरोध र्याली निकालेका हुन् । पडरियादेखि कविलासी ८ किलो मिटरको दुरीमा रहेकाले पडरियालाई चक्रघट्टा गाउँपालिकामा समावेश गर्न माग गरिएको विरोध र्यालीमा सहभागी एकजनाले लोकतन्त्रलाई बताए । विरोध र्यालीमा पडरियाका विभिन्न राजनैतिक दल जस्तै नयाँ शक्ति नेपाल, नेपाली काँग्रेस, नेकपा एमाले , तमलोपा फोरम, सद्भावना, फोरम लोकतान्त्रिक, माओवादी केन्द तथा नागरिक समाज पडरियाले समर्थन गरेका जनाइएको छ ।