Incident Reports

गाविस पडरियावासीद्वारा विरोध र्याली

2017-03-15

Madhes, Sarlahi, Malangawa

सर्लाही स्थित गाविस पडरियालाई कविलासी गाउँपालिकामा समावेश गरेको भन्दै पडरियावासीहरुले सदरमुकाम मलंगवामा विरोध र्याली निकालेका हुन् । गाविस पडरियालाई चक्रघट्टा गाउँपालिकामा समावेश गर्नुपर्ने माग राख्दै विभिन्न नाराका साथ पडरियावासीले विरोध र्याली निकालेका हुन् । पडरियादेखि कविलासी ८ किलो मिटरको दुरीमा रहेकाले पडरियालाई चक्रघट्टा गाउँपालिकामा समावेश गर्न माग गरिएको विरोध र्यालीमा सहभागी एकजनाले लोकतन्त्रलाई बताए । विरोध र्यालीमा पडरियाका विभिन्न राजनैतिक दल जस्तै नयाँ शक्ति नेपाल, नेपाली काँग्रेस, नेकपा एमाले , तमलोपा फोरम, सद्भावना, फोरम लोकतान्त्रिक, माओवादी केन्द तथा नागरिक समाज पडरियाले समर्थन गरेका जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Sarlahi , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis