Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2017-03-20

Gandaki, Gorkha, Gorkha

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गोरखा नपा-११ का २८ वर्षीय सुवास थापाविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा चैत ९ गते उजुरी दर्ता गराएकी छिन् । पीडित युवतीलाई आरोपितले चैत ६ गते बलात्कार प्रयास गरेको उल्लेख गर्दै पीडित युवतीले उजुरी दिएको जिल्ला प्रहरी कार्यलयका एसपी जनकराज पाण्डेयले बताए । एसपी पाण्डेयले सो घटनाका आरोपित थापा हाल फरार रहेको र खोजी कार्य जारी रहेको समेत जानकारी दिए । पीडित युवतीको स्वास्थ्य परीक्षण चैत ८ गते जिल्ला अस्पतालमा भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments