Incident Reports

हातहतियार सहित पक्राउ

2017-03-25

Lumbini, Bardiya, Bansagadhi, Ward 1

बबै गाउँपालिका–७ बबै नदीको किनारबाट सोही ठाउँ बस्ने ४० वर्षीय प्रकाश हमाल र ३६ वर्षीय यज्ञबहादुर केसीलाई बाह्रबोरको बन्दुक १ नाल र राईफलमा लाग्ने गोली २ राउण्डसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

0 Comments