Incident Reports

बाराको प्रसौनीमा बेवारिसे शव भेटियो

2017-03-27

Madhes, Bara, Prasauni

बारा जिल्लाको प्रसौनी गाविसमा आइतबार एक बेवारिसे शव भेटिएको छ । अन्दाजी ३० बर्षीया महिलाको शव पोस्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताल कलैया लगेको छ । प्रहरीले ती महिलाको हत्या गरिएको आशंका गरेको छ । शव भेटिएको स्थान वरिपरि जमीन माडिएको अवस्थामा रहेको र मृतकको घाँटीमा काटेको घाउ भएको आधारमा प्रहरीले महिलाको कसैले हत्या गरेको आशंका गरेको हो । तर अहिलेसम्म मृतकको सनाखत हुन नसकेको बारा प्रहरीले जनाएको छ । प्रहरीले मृतकको परिवार र आफन्त तथा अपराधीको खोजी गरिरहेको बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments