Incident Reports

No translation available.

2017-03-25

जुगल गाउँपालिका-४ पाकुकी २३ वर्षीया सशीकला लामिछानेलाई चिरपट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २५ वर्षीय पति प्रेमबहादुर लामिछानेलाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई माइतीघर गएकी पत्नीलाई ससुरालीमै पुगेर आरोपितले कुटपिट गरी घाइते बनाएको पीडितले आरोप लगाएकी छन् । घटना भएलगत्तै पीडितले तेम्बाथान प्रहरी चौकीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम अधिकारीले बताए । कुटपिटबाट पीडित महिलाको ढाड, पाखुरा, कम्मरलगायतका ठाउँमा निलडाम भएको प्रत्यक्षदर्शी पूर्णकली सिल्वालले बताइन् । पीडित महिलाको उपचार चौतारा अस्पतालमा भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments