Incident Reports

मोर्चाद्वारा नगर र गाउँपालिकाको बोर्ड तोडफोड

2017-03-28

Madhes, Dhanusha, Sahidnagar

पूर्वी धनुषामा हालै संचालनमा आएको नगरपालिका र गाउँपालिका कार्यालयमा तालाबन्दी गरेर मोर्चाका कार्यकर्ताहरुले बोर्ड तोडफोड गरेका छन् । संघीय समाजवादी फोरम नेपालका केन्दिय सदस्य अरुण सिंह मण्डलको नेतृत्वमा मंगलबार दिउँसो गएका मोर्चाका कार्यकर्ताहरुले यदुकोहास्थित शहिद नगरपालिका, जनक नन्दनी गाउँपालिका र कमला रिद्धिसिद्धि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेर बोर्ड तोडफोड गरेका छन् । परिमार्जनसहित संविधान संशोधन प्रक्रिया अगाडी नबढाएर सरकारले स्थानीय तह पुर्नसंरचना गरेको विरोधमा मोर्चाले कार्यालयमा तालाबन्दी र बोर्ड तोडफोड गरेका छन् । यसअघि मोर्चाका कार्यकर्ताहरुले जिल्ला समन्वयन समिति , औरही गाउँपालिका लगायतको कार्यालयमा तालाबन्दी गरेर बोर्ड तोडफोड गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis