Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-03-28

१९ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा रुपन्देही प्रहरीले सैनामैना नपा-३ स्थायी घर भई हाल सियारी गाउँपालिका-५ बस्ने ३० वर्षीय प्रेमबहादुर रोकालाई चैत १६ गते दयानगरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत १५ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले आरोपितविरुद्ध चैत १६ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफतार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Police website

0 Comments