Incident Reports

कुटपिट घटनाका आरोपित गिरफतार

2017-04-01

Lumbini, Gulmi, Resunga

Top Lal Aryal इस्मा गाउँपालिका- ३ की ३३ वर्षीया शोभा कुमाललाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय पति जगविर कुमाललाई चैत २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मादक पदार्थ सेवन गरेर चैत १९ गते बेलुकी खुर्पाले टाउकोमा प्रहार गरी कुटपिटसमेत गरेको भन्दै पीडितका आफन्तले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितले खुर्पा प्रहार गर्दा पीडित शोभाको टाउकोमा गम्भीर चोट लागेकाले पीडितको जिल्ला अस्पताल तम्घासमा उपचार गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका असई सत्यनारायण यादवले जानकारी दिए । टोपलाल अर्याल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments