Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2017-04-03

Lumbini, Rupandehi, Omsatiya

ओमसतिया गाउँपालिका-१ की २८ वर्षीया रीना चाईको उजुरीका आधारमा प्रहरीले बहुविवाह घटनाका आरोपित ३५ वर्षीय रमेश चाई र सोही ठाउँकी २६ वर्षीया सरीता कठरिया थारुलाई चैत २० गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितद्वयविरुद्ध चैत २० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडितको उजुरीको आधारमा आरोपितद्धयलाई अनुसन्धानका लागि ओमसतिया गाउँपालिका-५ बाट गिरफ्तार रिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

0 Comments