Incident Reports

Halesi Times: Husband beats wife to death

2017-03-23

45-year-old Maiya Rai, residence of Dipung municipality died after being beaten up her husband Kailash Rai,57, with stick on Friday. According to the police, Kailash beats his wife on Thursday over a family dispute. Kailash has been arrested. श्रीमानले प्रहार गरेको लाठीले लागेर खोटाङमा श्रीमतीको मृत्यु भएको छ । दिप्रुंग गाउपालिका-४ बतासेका ५७ वर्षीय कैलास राईले प्रहार गरेको लाठीले लागेर ४५ वर्षीया मैया राईको मृत्यु भएको हो । घरायसी विवादमा गत बिहिबार कुटिएकी मैयाको दोश्रो दिन बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्धा शाखाका प्रहरी नायब निरीक्षक मनोज यादवले बताए । कुटपिटबाट श्रीमतीको मृत्यु भएपछी कैलासलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ । कुटपिटका कारण श्रीमतीको मृत्यु भएपछी पक्राउ परेका कैलास विरुद्ध कर्तव्य ज्यान मुद्धा चलाएको प्रहरी नायब निरीक्षक यादवले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Khotang , Local Newspaper - Morang , Local Newspaper - Saptari

0 Comments