Incident Reports

लाठीले हिर्काउँदा मृत्यु

2017-03-23

श्रीमानले प्रहार गरेको लाठीले लागेर खोटाङमा श्रीमतीको मृत्यु भएको छ । दिप्रुंग गाउपालिका-४ बतासेका ५७ वर्षीय कैलास राईले प्रहार गरेको लाठीले लागेर ४५ वर्षीया मैया राईको मृत्यु भएको हो । घरायसी विवादमा गत बिहिबार कुटिएकी मैयाको दोश्रो दिन बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्धा शाखाका प्रहरी नायब निरीक्षक मनोज यादवले बताए । कुटपिटबाट श्रीमतीको मृत्यु भएपछी कैलासलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ । कुटपिटका कारण श्रीमतीको मृत्यु भएपछी पक्राउ परेका कैलास विरुद्ध कर्तव्य ज्यान मुद्धा चलाएको प्रहरी नायब निरीक्षक यादवले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Khotang , Local Newspaper - Morang , Local Newspaper - Saptari

0 Comments