Incident Reports

चार दिनदेखि शिक्षण संस्था ठप्प

2017-03-01

स्थानीय तह पुन: संरचनाको विषयमा असन्तुष्टी जनाउँदै खोटाङका चार गाबिसका शिक्षण संस्था चार दिनदेखि ठप्प पारिएको छ । स्थानीय तह पुन: संरचना आयोगले खोटाङबाट सिफारिस गरिएको महुरेगढ़ी गाउँपालिकालाई परिबर्तन गरेर लामिडाडा गाउपालिका बनाइएको बिरोधमा स्थानीयले सोमबारदेखि बुईपा, राजापानी, बिजयाखर्क र नुण्ठलाका शिक्षण संस्था ठप्प पारेका हुन् । महुरेगढ़िलाई कायम गर्नका लागि क्रियासिल महुरेगढ़ी गाउँपालिका संघर्ष समितिले चार गाबिसका शिक्षण संस्था बाहेक गाबिस, कृषि, बन, हुलाक लगायतका सरकारी कार्यालय, संघसंस्था र गैससको कामकाज समेत ठप्प पारेको छ । संयोजक कार्कीका अनुशार दैनिक बिहान १० बजेदेखि साझ ५ बजेसम्म सडक बन्द गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Khotang

0 Comments

Related Trend Analysis