Incident Reports

राराब क्याम्पसमा तालाबन्दी

2017-03-09

Madhes, Dhanusha, Janakpur

स्वतन्त्र विद्यार्थी युनियनले राम स्वरुप राम सागर बहुमुखि क्याम्पसको लेखा शाखा र कर्मचारी प्रशासन शाखामा तालाबन्दी गरेको छ । ०५६ सालदेखि हालसम्म स्वतन्त्र विद्यार्थी युनियनको नाममा आएको आम्दानी र खर्चको हिसाबकिताब माग गर्दै युनियनले तालाबन्दी गरेको हो । केन्दबाट युनियनको निर्वाचन गराउन समय तालिका निर्धारण गरिए पनि निर्धारित समयमा चुनाव गराउन नसकिएकोमा विरोध जनाउँदै उनीहरुले हिसाबकिताब माग गरेका हुन् । यसअघि मधेशकेन्दित दलनिकट विद्यार्थीहरुले मधेशका माग सम्बोधन नभएसम्म चुनाव हुन नदिने भन्दै क्याम्पसमा तालाबन्दी गरेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments