Incident Reports

आदिवासी को मानव साङ्ग्लो

2017-03-25

Province 1, Morang, Biratnagar

नेपाली आदिबासी जनजाति समुदायहरुको एक मात्र सरकारी निकाय आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने पक्रियाको बिरोध गर्दै बिराटनगरमा मानब सङ्ग्लो निकालिएको छ। जिल्ला भरि भएर बिराटनगरमा बृहत मानब साङ्ग्लो शनिबार निकालिएको हो। नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय र नगर परिषद बिराटनगर को आयोजना गरेको मानव साङ्ग्लो मा १ हजार जनाको सहभागिता रहेको मोरंङ अध्यक्ष मिलनकुमार राईले जानकारी दिए। मोरङकाे विभिन्न २२ जातीय सस्था प्रतिनिधि भेला भएर जिल्ला प्रशासन कार्यालय मोरङ बाट मानव साङ्ग्लोले बिराटनगरको गोल्छ चोक, वडा प्रहरी कार्यालय सम्म निकालिएको थियो। उनीहरुले आदिवासी जनजाती उत्थान राष्ट्रिय खारेजको प्रक्रिया बन्द गर , आदिवासी जनजाती भाड्ने होसियार , परिमार्जन सहित संबिधान संशाेधन, आदिवासी जनजातिहरुको स्थानीय तह अन्तर्गत गाउँपालिका तथा नगरपालिकामा आदिवासीहरुको थलो किटान गर्ने तथा संयुक्त राष्ट्रियसंघको घोषणापत्र अनुसार आफ्नो अधिकार सुनिश्चित गर्न सरकार संग माग गर्नु पर्ने जस्ता नारा लागिएको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Adivasi/Janajati
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Total Abducted 00
Local Newspaper - Morang

0 Comments

Related Trend Analysis