Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-04-04

Sudurpashchim, Baitadi, Pancheshwar

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले महाकाली नपा-४ का ४६ वर्षीय खोमलाल खत्रीलाई चैत २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय, दोधारामा चैत २२ गते उजुरी दिएका थिए । पीडितका अविभावकले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपित खत्रीलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, दोधाराका इन्स्पेक्टर विरादत्त पन्तले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २३ गते महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments