Incident Reports

अखण्ड रुपौलियाको माग गर्दै प्रदर्शन

2017-03-09

Gandaki, Nawalparasi West, Binayee Tribeni

अखण्ड रुपौलियाको माग गर्दै जिल्लाको रुपौलिया गाविसका बासिन्दा आन्दोलित भएका छन् । रुपौलिया गाविसलाई स्थानीय निकाय पुन: संरचना गर्दा छुट्टिए पनि सो माग गरेका हुन् । गाविसबाट सदरमुकाम आएर जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी र धर्ना समेत बसेका थिए । केहि समय प्रदर्शन पछि जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर जुन सुकै गाउपालिकामा राखीए पनि रुपौलिया गाविसलाई एउटैमा राख्नु पर्ने उनीहरुको माग थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments

Related Trend Analysis