Incident Reports

पत्नीलाई कुटपिट गरेको आरोपमा पति पक्राउ

2017-03-23

पत्नीलाई कुटपिट गरेको आरोपमा दोगडाकेदार गाउँपालिका-२ बडियाका दिपेन्द्र जोशी पक्राउ परेका छन् । चैत १० गते श्रीमती माधवी जोशीलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले जोशीलाई पक्राउ गरेको हो । माधविले दिपेन्द्र विरुद्ध चैत ११ गते जीला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । पिडितको उजुरीको आधारमा दीपेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पिडितको उपचार पश्चात उनि माइतीमा बस्दै आएकी छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Local Newspaper - Kanchanpur

0 Comments