Incident Reports

विरेन्द्र क्याम्पसमा तालाबन्दी

2017-04-04

Bagmati, Chitawan, Bharatpur

अखिल नेपाल स्वतन्त्र विद्द्यार्थी युनियन क्याम्पस कमिटी विरेन्द्र बहुमुखी क्याम्पसले विभिन्न सात बुंदे माग राखेर क्याम्पस प्रशासनको मुलगेटमा तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले प्रशासनिक कार्यहरु मनोमानी ढंगले गरेको,विद्यार्थीहरुसंग मनोमानी ढंग शुल्क असुल्ने, विगत एक वर्षदेखि नि:शुल्क छात्रवृत्ति वितरण नगर्ने लगायतको काम गरेको अनेरास्ववियुका अद्यक्ष लीलाराम पौडेलले दाबी गरे। संगठनको मागका विषयमा यसअघि पटक पटक क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदासमेत माग सम्बोधन नभएको भन्दै बाध्य भएर तालाबन्दी गरेको अद्यक्ष पौडेलको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments