Incident Reports

जिल्ला प्रशासन कार्यालयहरुको राउतको लागि धर्ना

2017-04-03

स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा सीके राउतको रिहाइको माग गर्दै सोमबार धनुषा, महोत्तरी, सिरहा, सप्तरीसहित मधेशका जिल्लाहरुमा एक घण्टा धर्ना दिएका छन् । डा राउतलाई गैर कानुनी रुपमा पक्राउ गरी हिरासतमा राखेकोमा अविलम्व रिहाईको माग गर्दै गठबन्धनका जिल्लास्थित कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना दिएका थिए । राउतलाई रिहा गराउन विभिन्न नाराबाजी गर्दै गठबन्धनका जिल्ला संयोजकहरुको नेतृत्वमा मधेशका सबैजसो जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको समाचारदाताहरुले जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Tarai-based separatist Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Saptari

0 Comments