Incident Reports

FNJ padlocked central office

2017-04-12

Bagmati, Kathmandu, Kathmandu, Ward 9

Federation on Nepali Journalist on Wednesday have padlocked the central office and organized indefinite sit-in program. Journalist from Nepal press union, Press centre, Sanghiya press joint the protest. They have demanded approval of all the activities done from Saptari branch office, renewal of membership through right process, loose bank account of branch office in Saptari and distrcit convention on time. नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा बुधबार फेरि तालाबन्दी भएको छ । विभिन्न माग राखी नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यवहाक अध्यक्ष श्रवणकुमार देव लगायत डेढ दर्जन पत्रकारहरुले बुधबारदेखि महासंघ केन्द्रमा तालाबन्दीसहित अनिश्चितकालीन धर्ना दिएका हुन् । धर्नामा नेपाल प्रेस युनियन, प्रेस सेन्टर, संघीय प्रेस फोरम आबद्ध पत्रकारहरु पनि छन् । उनीहरुले विधानसम्मत सप्तरी शाखामा भएका कामकाजलाई अनुमोदन गर्नुपर्ने, प्रक्रिया पूरा गरेका सबै सदस्यहरुको नवीकरण गरिनुपर्ने, अविलम्ब शाखा सप्तरीको अधिवेशन गराउनुपर्ने र बन्द गरिएको सप्तरी शाखाका बैंक खाताहरु फुकुवा गर्नुपर्ने माग गरेका छन् । महासंघको केन्द्रीय कार्यसमितिले सप्तरी शाखामा विवाद देखिएपछि गत फागुन ७ गतेको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको थियो । तर, विवाद समाधानै नगरी पछिल्लो पटक आउँदो वैशाख ७ गतेभित्र अधिवेशन गराउनुपर्ने महासंघ केन्द्रको निर्देशनप्रति पनि उनीहरुको आपत्ति छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Chitwan

0 Comments