Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-04-13

Lumbini, Rukum East, Banfikot

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाफीकोट गाउँपालिका-१ का ६२ वर्षीय भन्द्रबहादुर बिकल वैशाख ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७३ चैत ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७४ वैशाख १ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई सुरेन्द्र स्वारले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १ गते नै जिल्ला अस्पताल सल्लेमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments