Incident Reports

Apan Dainik: Protest demanding rural municipal status

2017-04-02

Madhes, Siraha, Siraha

Residents of four VDCs (Hakpara, Sanhaitha, Krishnapur and Lagadi )in Siraha staged rally in district headquarter demanding village municipality status for Sanhaitha. The rally with hundreds of locals starting from Thana Chowk made around the city, and handed over a memorandum to PM Dahal through DAO. They highlighted the fault in demarcation of rural municipality; not taking the situation of rural areas under consideration. According to Sailendra Yadav from Krishnapur, the locals have been adversely affected due to unscientific declaration of new rural municipality. Similarly, Mahesh Yadav of CPN Maiost said that taking the development programs and administrative aspects under consideration, the merging of Hakpara in Siraha municipality is unfair. He further added that the demography of four VDCs could be a foundation for the declaration of separate rural municipality. अलगै गाउँपालिका घोषणाको माग गर्दै चार गाविसका बासिन्दाहरुले आइतबार जिल्ला सदरमुकाम, सिरहामा जुलुश प्रदर्शन गरेको छ । सयौँको संख्यामा आएका बासिन्दाहरु सहभागि जुलुस यहाँको थानाचौँकबाट निस्केर बजार परिक्रमा गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापन पत्र बुझाएको हो । हकपारा, सन्हैठा, कृष्णपुर र लगडि गदियानीका बासिन्दाहरुले सन्हैठा गाउँपालिका घोषणा गर्नुपर्ने माग गर्दै जोडदार नारा लगाएका थिए । ग्रामिण भेगकोे समस्या नै नबुझि गाउँपालिकाको सिमा र गाविसलाई समावेश गरेको हुँदा अमिल्दो भएको उनीहरुले दाबी गरेका छन् । प्रशासनिक तथा भौगोलिक दृष्टिले चार गाविसको संरचना मिल्दो भएपनि केन्दिय सोच अनुसार गाउपालिका घोषणा गरिएको हुँदा आफुहरु मर्कामा परेको कृष्णपुरका स्थानीय शैलेन्द यादवको तर्क छ । जिल्ला सदरमुकाम र हकपारको दुरी ५ किलोमिटरभन्दा बढी रहेको बताउँदै नेकपा (माओवादी ) केन्दका युवा नेता महेश यादवले विकासिय योजना र प्रशासनिक दृष्टिले छायाँमा पर्ने भएकाले हकपारालाई सिरहा नगरपालिकामा गाभेर अन्याय भएको दावी गरे । उनका अनुसार अलगै गाउँपालिका घोषणको लागि चार गाविसको जनसंख्या मुल आधार रहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Siraha , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis