Incident Reports

Father-in-law arrested for attempted rape of daughter-in-law

2017-04-20

Madhes, Parsa, Sakhuwa Prasauni

Ramchandra Sahani, a resident of Sakhuwa Prasauni-2 was arrested by the police for trying to rape his daughter-in-law. The victim informed about the incident to the villagers, who in turn, handed him over to the police after publicly humiliating him by shaving his head, smearing black soot, and putting a garland of shoes around his neck. Police are further investigating on the incident. सखुवा परसौनी गाउँपालिका–२,टोल रामभौडी बस्ने रामचन्द्र सहनीले आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोराकी पत्नीलाई जबरजस्ती करणी प्रयास गरेपछि बुहारीले गाउँलेलाई जानकारी गराएपछि स्थानीयवासीले सहनीलाई कपाल खौरेर। अनुहारमा कालो पोतेर, जुत्ताचप्पलको माला लगाई गाउँ परिक्रमा गराई प्रहरी चौकी रङ्गपुर टाँडीमा बुझाएका थिए । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रनि महेश बस्नेतले कानुन विपरीत कार्य गर्ने गाउँलेलाई पक्राउ गरी कारबाई गर्ने बताए । सहनी धामीझाँक्री कार्य गर्दै आएका थिए । ससुरा र बुहारी दुवैलाई जिल्ला प्रहरी कार्यालयमा पठाई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक गोविन्दकुमार साहले बताए । सहनीका छोरा काठमाडौंमा मेकानिक काम गर्दछन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Local Newspaper - Parsa

0 Comments