Incident Reports

जबरजस्ती करणीमा ससुरा

2017-04-20

Madhes, Parsa, Sakhuwa Prasauni

सखुवा परसौनी गाउँपालिका–२,टोल रामभौडी बस्ने रामचन्द्र सहनीले आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोराकी पत्नीलाई जबरजस्ती करणी प्रयास गरेपछि बुहारीले गाउँलेलाई जानकारी गराएपछि स्थानीयवासीले सहनीलाई कपाल खौरेर। अनुहारमा कालो पोतेर, जुत्ताचप्पलको माला लगाई गाउँ परिक्रमा गराई प्रहरी चौकी रङ्गपुर टाँडीमा बुझाएका थिए । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रनि महेश बस्नेतले कानुन विपरीत कार्य गर्ने गाउँलेलाई पक्राउ गरी कारबाई गर्ने बताए । सहनी धामीझाँक्री कार्य गर्दै आएका थिए । ससुरा र बुहारी दुवैलाई जिल्ला प्रहरी कार्यालयमा पठाई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक गोविन्दकुमार साहले बताए । सहनीका छोरा काठमाडौंमा मेकानिक काम गर्दछन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Local Newspaper - Parsa

0 Comments