Incident Reports

अवैध पेस्तोल र म्याग्जिनसहित दुई पक्राउ

2017-04-22

Province 1, Sunsari, Itahari, Ward 8

२८ प ५७७० नम्बरको मोटरसाइकलमा सबार इटहरी–६ बस्ने २५ वर्षीय अमितकुमार सिंहको साथबाट पेस्तोेल १ थान र ३ राउन्ड गोली लोड भएको म्याग्जिन १ थान बरामत भएको हो । मोटरसाइकल चालक मोरङ, सुन्दरदुलारी नगरपालिका–६ बस्ने ३३ वर्षीय प्रेमकुमार राईको साथबाट खाली म्याग्जिन १ थान समेत बरामद गरी दुबैजनालाई शनिबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

0 Comments