Incident Reports

अनिश्चितकालिन यातायात बन्द

2017-04-21

Karnali, Jajarkot, Bheri

जाजरकोटमा अनिश्चितकालिन यातायात बन्दको आह्वान गरिएको छ। गत फाल्गुन २६ गते भएको बस दुर्घटनाका पिडित परिवारले क्षतिपूर्ति नपाएको भन्दै यातायात बन्दको घोषणा गरेको हुन्। बन्दले जिल्लाबाट बाहिरिने र भित्रिने यातायातका साधनहरु शुक्रबारदेखि ठप्प भएका छन्। बस दुर्घटनामा परी ज्यान गुमाएका आफन्त र घाइतेले राहत नापाएपछी पिडित परिवारहरुले यातायात सेवा ठप्प पारेका हुन्। यातायात बन्दले जनजीवन प्रभावित भएको छ। घटना लगत्तै स्थानीय प्रशासनको रहोवरमा मृतकका आफन्तलाइ तत्काल एक लाख दिने र बाँकी ४ लाख रुपैंया पछि बुझाउने भनि पिडित परिवारसंग सम्झौता गरेको थियो। सो रकम हालसम्म मृतकका आफन्तले नापाएपछि पिडित परिवार आन्दोलनमा उत्रिएका हुन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Surkhet , National/Online Media

0 Comments