Incident Reports

कार्यालयकै महिला कर्मचारीमथि बलात्कार प्रयास

2017-03-23

Madhes, Saptari, Rajbiraj

ले सहायक अधिकृत भगवानी साहलाई निलम्बित गर्दै तलब बृद्धि रोक्का, घटुवा र बढुवा रोक्का गरेको पत्र। कार्यालयका अन्य कर्मचारीहरु फिल्ड गएको थाहा पाएर कार्यालयसँगै रहेको महिला कर्मचारीको निवासमा पुगेका साहले गरेको बलात्कार प्रयासको प्रतिकार गर्दै पीडितले होहल्ला गरेपछि साह भागेको महिला कर्मचारीले जानकारी दिनुभयो। बकधुवा-९ महुली केन्द्रीय कार्यालय रहेको उक्त बित्तिय संस्था नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त घ वर्गको बित्तीय संस्था हो।सहायक अधिकृत ४५ वर्षीय साहको घर सप्तरीको सुरुङ्गा नगरपालिकाको कुशहा श्रीपुर हो। उनका एक श्रीमति दुई छोरा र एक छोरी छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments