Incident Reports

वन कार्यालयमा धर्ना र तालाबन्दी

2017-04-10

आफ्ना माग सम्बोधन नगरिएको भन्दै जिल्लाका साझेदारी वनका उपभोक्ताले जिल्ला वन कार्यालय कपिलवस्तुमा धर्ना दिई तालाबन्दी गरेका छन् । गत चैत २८ गते साझेदारी वनलाई वडाको काम कर्तव्य र अधिकार अन्तर्गत राखिएको विरोधमा साझेदारी वन व्यवस्थापनको कार्य प्रदेशको सुचिमा गर्न गराउन माग गर्दै प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको भए पनि माग सुनुवाई नाभेपछि साझेदारी वनका उपभोक्ताले आन्दोलित बनेका हुन् । आन्दोलित उपभोक्ताले बुद्धपदम उच्च माध्यमिक विद्यालयको चौरदेखि जिल्ला वन कार्यालय सम्म र्‍यालीको आयोजना गरि वन कार्यालय कपिलवस्तुमा धर्ना दिई तालाबन्दी गरिएको छ । टोलीले सांकेतिक विरोध स्वोरुप लगाएको ताला प्रहरी र वन कर्मचारीले केहि समय पश्चातनै खोलेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments