Incident Reports

कार्यालय तोडफोडको बिरोधमा कांग्रेस द्वारा बिरोध र्याली

2017-04-18

Sudurpashchim, Kailali, Lamkichuha

आफ्नो चुनाबी प्रचार-प्रसार तथा वडा सम्पर्क कार्यालयमा आगजनी गरेको बिरोधमा नेपाली कांग्रेस लम्कीले बिरोध निकालेको छ । लम्कीचुहा नगरपालिका-८ गप्कामा रहेको वडा सम्पर्क कार्यालय तथा चुनाबी प्रचार प्रसार कार्यालयमा बैशाख ३ गते रति भएको आगजनी र तोडफोडको बिरोधमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ ले बिरोध र्याली निकालेको हो । अज्ञात समुहले कांग्रेसको वडा कार्यालय तोडफोड गर्नुका साथै कार्यालय संगै बस्दै आएका ३२ बर्षिय डबल बिस्टलाई कुटपिट गरेको थियो । नेपाली कांग्रेस क्षेत्र नं २ महासमिति सदस्य मान बहादुर महतोले घटनाको छानबिन गर्दै दोषीलाई सजाए दिनुपर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments