Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-04-29

Lumbini, Rupandehi, Butwal, Ward 9

त्यसैगरी ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उप-महानगरपालिका-११ का २८ वर्षीय पूर्णबहादुर छन्त्याललाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनायो । पीडित पक्षले वैशाख १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा लिखित उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १६ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments